दफा
दुरुत्साहन गर्नेलाई सजाय :

यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिई राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा निजलाई एक वर्ष सम्म कैदै वा रु. १,०००।– एक हजारसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।